अनुसूची
इजाजतपत्र प्राप्त कम्पनीले पेश गर्नु पर्ने प्रतिवेदनको ढाँचा

अनुसूची–७
(नियम ३४ सँग सम्बन्धित)

…………. देखि …………..सम्मको प्रतिवेदन

श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,
सिंहदरवार ।

यस कम्पनीले क्यासिनो सञ्चालन गर्दाको मिति …………..देखि ………. सम्मको देहायको विवरण सहितको प्रतिवेदन पेश गरिएकोछ ।

२. क्यासिनोमा खेलाइने खेलहरु :-
(क) …
(ख) …..
३. क्यासिनो खेलाडीलाई प्रदान गरेको सुविधा :-
(क) यातायात
(क) वास
(ग) खाना
४. सो अवधिमा रोयल्टी रकम बुझाएको विवरण :-

संलग्न कागजात
(क) कर्मचारीको विवरण
(ख) अन्य विवरण                                                                      इजाजतपत्र प्राप्त कम्पनीको तर्फबाट प्रतिवेदन दिनेको,–

सही :-
नाम :-
मिति :-